शाहि नेत्युत्वमा NRNA क्युस्यु जापान बाट ५१ जना टुहुरा अनाथ बालबालिका लाइ भोजन र शैक्षिक सामग्रीहरू बितरण
(NRNA ) एनआरएनए जापान ,क्युस्यु क्षेत्रीय सदस्य दिपक बहादुर शाहि को नेत्युत्व मा NRNA ) एनआरएनए जापान ,क्युस्यु क्षेत्रीय कार्यसमितिद्वारा७८५००(अठत्तर हजार पाच सय ) रुपियाँ काठमाडौं बानेश्वर मा रहेको नयाँ नेपाल समाज केन्द्व को को खातामा पठाएको थियो ।
(NRNA ) एनआरएनए जापान ,क्युस्यु क्षेत्रीय कार्यसमिति को खाता बाट २०,००० र कार्य समिति लगायत जापान मा रहनु हुने सहयोगी महानुभाव हरुबाट सहयोग सकल गरि NRNA ) एनआरएनए जापान ,क्युस्यु क्षेत्रीय कार्यसमिति को आयोजना मा बानेश्वर काठमाडौं स्थित बिगत 13 बर्ष देखि संचालन हुदै आइरहेको नयाँ नेपाल समाज केन्द्रमा रहेका 51 जना टुहुरा अनाथ बालबालिकाहरुलाइ दशैँको अवसर पारी दशैंको टिकाको दिनमा भोजन र शैक्षिक सामग्रीहरू बितरण कार्यक्रम गरियको छ । कार्यक्रम मा उपस्थि कालिकोट राष्टिय बाणिज्य सघं का अध्यक्ष रतन शाहि , अनेरास्ववियु स्थाइ कमिटी सदस्य तर्क शाहि र कमल भट्टराइ को उपस्थिति भयको थिए |

नयाँनेपाल समाज केन्द्व का अध्यक्ष किष्णराज गुरुङ बाल्दै सम्पुर्ण क्युस्यु कार्यसमिति र समाज सेबि हरुलाइ धन्यवाद ब्याक्त गरेका हुन नया नेपाल समाज केन्द्व मा रहेका बालकालिका हरु भन्छन NRNA ) एनआरएनए जापान ,क्युस्यु यस पालिको बिजया दशमि मा अभिभावक कोरुपमा पाएका छैा भन्दै खुसि ब्यक्त गरेका छन् ।५१ जना बालिबालिका यो पालिका को दशैँमा धेरै हर्सित र खुसि देखियको नयाँ नेपाल समाज केन्द्व का अध्यक्ष किष्ण गुरुण ले जानकारि दिनु भयको छ ।
NRNA ) एनआरएनए जापान ,क्युस्यु कार्यसमिति का अध्यक्ष अर्जुन थापा भन्छ

न् यो बिजया दशैँमा ५१ जना टुहुरा बालबालिका को NRNA ) एनआरएनए जापान ,क्युस्यु कार्यसमिति अभिभावक बन्न पायको र नयाँ नेपाल समाज केन्द्व ले बन्ने अवसर दियको मा मन मा धेरै खुसि र उर्जा मिलेको छ । हामिलाइ देश र बिदेश सामाजिक कार्य गर्न धेरै हैासला मिलेको भन्दै जानकारि दिएका छन् ।
कार्यक्रम लाइ नेत्युत्व गरेका दिपक शाहि भन्छन् NRNA ) एनआरएनए जापान ,क्युस्यु कार्यसमिति को माया र जापान मा बस्नु हने नेपालि हरुको माया ले सामाजिक कार्य गर्न धरै उर्जा मिलेको र सफल भएको भन्दै NRNA ) एनआरएनए जापान ,क्युस्यु कार्यसमिति र सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिएका छन् ।